काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरु सिंहदरबार छिर्ने प्रयास गरेका छन् ।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरु बबरमहलको सडकको प्रयोग गरेर सिंहदरबार छिर्ने प्रयास गरेका हुन् ।
उनीहरुलाई अहिले प्रहरीले तितरवितर पारेको छ ।
FACEBOOK COMMENTS