सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
काठमाडौं । संसद् भवन नयाँ बानेश्वरमा हजारौँको संख्यामा प्रदर्शनकारी प्रवेश गरेका छन् । उनीहरु अहिले भर्खरै त्यहाँ प्रवेश गरेका हुन् । यसअघि हजारौँको संख्यामा सो क्षेत्रमा प्रदर्शनकारी जम्मा भएका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed