काठमाडौं । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते भएका जेन–जी युवाहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
जेन–जी आन्दोलनको बलमा कुर्सीमा पुगेकी प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन जान लागेका उनीहरुलाई सुरक्षाकर्मीले गेटमै रोकिदिएका हुन् ।
सिंहदरबारभित्र प्रवेश गर्न नपाएपछि अहिले युवाहरूले गेटमै धर्ना दिइरहेका छन् ।
FACEBOOK COMMENTS