काठमाडौं । विभिन्न माग राखेर अर्थमन्त्रीलाई रामेश्वर खनाललाई भेट्न सिंहदरबार प्रवेश गर्न नपाएपछि जेनजी घाइतेहरूले धर्ना सुरु गरेका छन् ।
उनीहरूले रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरेको आईपीओ बाँडफाँड रोक्का गरी नेपाल धितोपत्र बोर्डमा भएको भ्रष्टाचार छानबिन गर्ने मागसहित अर्थमन्त्री खनाललाई भेट्न जान चाहेका थिए । तर, बिहान ९ बजेदेखि सिंहदरबार प्रवेश गर्ने पास नपाएपछि उनीहरूले पश्चिम गेटमा धर्ना थालेका हुन् ।
यस्ता छन् माग

FACEBOOK COMMENTS