काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले अपराध नियन्त्रण गर्न ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा ल्याएको छ ।
विभिन्न माध्यमबाट प्राप्त हुने सूचना तथा खबरलाई छिटो एवम चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम नियन्त्रण गरिएका प्रहरी कारवाहीको सम्पुर्ण प्रक्रियासमेत कम्प्युटरमा अभिलेखिकृत हुने गरी ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ स्थापना गरेको हो ।
उक्त स्मार्ट पुलिस कन्ट्रोल रुम निर्माण कार्यमा सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तिलाई डीआईजीपी सुवेदीले प्रशंसा पत्र वितरण गरेका हुन् ।
FACEBOOK COMMENTS