![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा हिमपात भएको छ । बिहीबार साँझ चन्द्रागिरिमा हिमपात भएको हो ।बिहीबार वर्षासँगै हिमपात पनि भएको छ ।
यश अघि पनि वर्षा भएसँगै हिमपात भएकाे थियाे ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको छ ।
FACEBOOK COMMENTS