काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता श्री गोमा पाण्डे नियुक्त हुनु भएको छ ।
कम्पनीको पौष ४ गते गते शुक्रवार अपरान्ह ५:३० बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।
FACEBOOK COMMENTS