काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् ।
पछिल्लो मत परिणाम अनुसार, गौतमले ९२५ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मत पाएकी छिन् ।
नेकपा एमालेका उम्मेदवार शंकर राज थपलियाले २०२ मत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS