काठमाडौं । मेटाको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायत सबैमा समस्या देखिएको छ ।
मंगलबार राति करिब सवा ९ बजेको समयमा एकाएक सबै आईडी लग आउट भएको छ ।
यसको आधिकारिक कारण भने पत्ता लाग्न सकेको छैन ।
Corporate Khabar
FACEBOOK COMMENTS