करोडौँ राजस्व तिरिरहेका सामाजिक सञ्जाल किन बन्द गर्नुपर्यो ?
‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ लाई टेकेर सरकारले हिजो बिहीबारदेखि स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जालहरू धमाधम बन्द गरिरहेको छ । फलस्वरूप नेपालमा सर्वाधिक प्रयोगमा आइरहेको फेसबुक, युट्युव, म्यासेञ्जर, ह्वाट्सएप, हाम्रो पात्रोलगायत करिब तीन दर्जन सामाजिक सञ्जाल र अनलाइनहरू कोही आंशिक र कोही पूर्णरूपमै चल्न छाडिसकेका छन् ।अदालतको अवहेलनासम्बन्धी एउटा मुद्दाको … Continue reading करोडौँ राजस्व तिरिरहेका सामाजिक सञ्जाल किन बन्द गर्नुपर्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed