टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालको ५० विकेट पूरा
कर्पोरट खबर
10:08 am, बिहीबार, कात्तिक १६, २०८०
काठमाडौँ । सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको आँकडा पार गरेका छन् ।
ओमानविरुद्धको खेलमा आज २ विकेट लिएसँगै उनको विकेट संख्या ५० पुगेको हो ।
५३ खेलमा ५० औँ विकेट पूरा गरेका कामीले आज ४ ओभरमा १६ रन दिएर २ विकेट लिए ।

FACEBOOK COMMENTS