काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ ।
बुधबार कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा पौडेल र घिमिरेको नाम घोषणा गरेका हुन् ।
FACEBOOK COMMENTS