हालसम्म २१४ जना सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले आज पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।शनिबार बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ स्थित गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न … Continue reading हालसम्म २१४ जना सुकुम्बासी परिवार सरकारको सम्पर्कमा