काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सयरधनीलाई १० प्रतिशत बोनश सेयर र ३.०६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बेंकको स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
FACEBOOK COMMENTS