काठमाडौं । स्टायान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा आज बस्ने भएको छ । आज आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान साढे ९ बाट सभा सुरु हुनेछ ।
बैंकले बैंकले गत आर्थिक वर्षको नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद सहित २५.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
FACEBOOK COMMENTS