काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) लाई कारबाही गरेको छ ।
सिप्लाले समयमा नै राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले ३ कार्यदिन निलम्बन गरेको जनाएको छ ।
सीडीएससीको पत्रका आधारमा ब्रोकरलाई निलम्बन गरेको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS