सरकार शेयर बजारप्रति उदार छ, अफवाहप्रति सचेत बनौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएका छन् ।सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार शेयर बजारको बारेमा उदार रहेको स्पष्ट गर्दै पार्टीको घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताएका छन् । उनले पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे ।अर्थमन्त्री डा. … Continue reading सरकार शेयर बजारप्रति उदार छ, अफवाहप्रति सचेत बनौं : अर्थमन्त्री वाग्ले