काठमाडौं । आज सेयर बजार नहुने भएको छ ।
आज सोमबारबाट हिन्दुहरुको महान् पर्व बडादसैं सुरु भएको पहिलो दिन घटस्थापना परेका कारण सार्वजनिक रहेको छ ।
सार्वजनिक विदा परेका कारण सेयर कारोबार नहुने भएको हो । मंगलबार भने कारोबार हुनेछ ।
Corporate Khabar
FACEBOOK COMMENTS