काठमाडौं । दशैंअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन हो ।
शुक्रबार र शनिबार सेयर बजार बन्द हुनेछ । त्यसपछि दशैंका लागि सार्वजनिक बीदा हुनेछ ।
दशैंमा सरकारले सार्वजनिक बीदा दिएकाले नेप्से पनि करिब १ साता बन्द हुनेछ । अब बजार असोज २३ गते आइतबारदेखि खुल्नेछ ।
FACEBOOK COMMENTS