शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार उच्च अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से ४५–६९ अंकले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ५ अर्ब २५ करोड १० लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०३ वटाको बढेको छ … Continue reading शेयर बजारमा उच्च अंकको वृद्धि