काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ ।
संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।
मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ ।
यसअघि आइतबार नेप्से सूचक ३३.९७ अङ्कले घटेर १८७६ बिन्दुमा कायम थियो ।
जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS