काठमाडौं, ६ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार र सोमबार बन्द रहने छ ।
सरकारले आइतबार रक्षाबन्धन तथा जनै पूर्णिमा र सोमबार गाइजात्रा पर्वको अवसरमा उपत्यकामा सार्वजनिक विदा दिएसँगै दुई दिन नेप्सेमा शेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले सार्वजनिक विदा दिएसँगै अब मंगलबारदेखि मात्र नेप्सेमा शेयर कारोबार हुने भएको छ ।
FACEBOOK COMMENTS