अर्थतन्त्र सुदृढ बनाउन तालिम र सिपलाई आयसँग जोड्न आवश्यक : सुनिता डंगोल

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो सुरु भएको छ ।स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म चल्नेछ ।महोत्सवको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्। सो क्रममा डंगोलले महिला, युवा लगायतको सशक्तिकरणका … Continue reading अर्थतन्त्र सुदृढ बनाउन तालिम र सिपलाई आयसँग जोड्न आवश्यक : सुनिता डंगोल