काठमाडौं । विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको हो।
सरकारको १०० वटा शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि विद्यार्थी सङ्गठनहरूले आन्दोलनको घोषणा गरेका हुन्।
यी हुन् आन्दोलनका कार्यक्रमहरु