सुधीर, सीबी र इच्छाराजको कथा ‘फिल्म’ बनाउनलायकको छैन त ?

नेपालको सहरकारी क्षेत्रका अगुवा को हुन् भनेर कसैले जिज्ञासा राख्यो भने सीबी लामाको नाम अग्रपङ्क्तिमा आउँछ । नेपालमा भर्खरै सहकारीको विकास हुँदै गर्दा वि.सं. २०५२ सालमा कान्तिपुर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेड (सहकारी) खोलेर सहकारी र सहकारी क्षेत्रको विकासका लागि सफल व्यक्तिका रूपमा चिनिएका व्यक्तित्व हुन् उनी । लामा लामो समयको संघर्षपछि सफल सहकारीकर्मीका रूपमा उदाएका … Continue reading सुधीर, सीबी र इच्छाराजको कथा ‘फिल्म’ बनाउनलायकको छैन त ?