रेशम चौधरीले दिए चार जनाको हत्या गर्ने चेतावनी ! पार्टी बैठकमा भयो कुटाकुट
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको बताएका छन् ।आज सोमबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको दाबी गरेका हुन् ।‘यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको … Continue reading रेशम चौधरीले दिए चार जनाको हत्या गर्ने चेतावनी ! पार्टी बैठकमा भयो कुटाकुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed