‘सुदूरपश्चिम महोत्सव’ महोत्सव मात्र होइन नेपालकै ठूलो महामेला हो, एकपटक आएर त हेर्नुहोस् (भिडिओ)

यही मंसिर २२ गते शुक्रबारदेखि पुस २ गते सोमबारसम्म सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ‘सुदूरपश्चिम महोत्सव–२०८०’ आयोजना हुँदैछ । कैलाली जिल्लाको धनगढी नगरपालिका–१ स्थित चौधरी बुक डिपोको पछाडिपट्टीको मैदानमा आयोजना हुने महोत्सव निरन्तरता मात्रै नभइ नियमित पनि हो । निश्चित मिति र स्थानमा नियमित हुनुनै यो महोत्सवको फरक ‘ब्युटि’ र विशेषता भएको बताउँछन् महोत्सवको आयोजक कमिटी … Continue reading ‘सुदूरपश्चिम महोत्सव’ महोत्सव मात्र होइन नेपालकै ठूलो महामेला हो, एकपटक आएर त हेर्नुहोस् (भिडिओ)