सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीविरुद्ध पहिला बलिङ गर्ने

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ। काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका छन् ।