रास्वपा छोड्दै सुमनाले कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई के भनिन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् ।आज आइतबार ‘सुमना श्रेष्ठ सेक्रिट्यान्ट’ नामको फेसबुक पेजमा लेख्दै उनले रवि लामिछाने नेतृत्वको पार्टी रास्वपा परित्याग गरेको जनाएकी हुन् । पार्टीभित्र आफ्नो कुरा नेतृत्वले नसुनेको र उल्टै आफूमाथि विभिन्न खालको प्रहार हुन थालेपछि सो पार्टीमा रहन नसकेको उनले … Continue reading रास्वपा छोड्दै सुमनाले कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई के भनिन् ?