![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ७औं वार्षिक साधारणसभाले सेयरधनीलाई दिने लाभांश पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीको २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले सर्वसाधारण समूहबाट कम्पनीको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित गरेको छ ।
FACEBOOK COMMENTS