काठमाडौँ । काठमाडौंको सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा फसेका पाँच जनाको सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका छन् ।
सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा बहाव बढ्न गई बिचमा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको छ ।उनीहरु बोलबमका लागि गएको बेला खोलाको बहाब बढेपछि बिचमा फसेको बताइएको छ ।
FACEBOOK COMMENTS