आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
कर्पोरट खबर
3:33 pm, शुक्रबार, पुस २, २०७८
काठमाडौं । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित समुदायका लागि देशव्यापी र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।


FACEBOOK COMMENTS