बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार हुँदा सरकार मुकदर्शक बन्यो : सुनील केसी

काठमाडौं । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थालक्षित अनर्गल प्रचार भइरहँदा पनि वर्तमान सरकार मुकदर्शक बनेको भन्दै दु:ख व्यक्त गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूप्रति भइरहेको गलत प्रचार र त्यसले पारिरहेको प्रभावबारे सङ्घले आज काठमाडौंमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले सङ्कटको सामना गर्नुपरिरहेका … Continue reading बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार हुँदा सरकार मुकदर्शक बन्यो : सुनील केसी