• बुधबार, फाल्गुन २७, २०८२
  • English Version
corporatekhabar_logo
corporatekhabar_logo
EN
बुधबार, फाल्गुन २७, २०८२
  • हाेमपेज
  • समाचार
  • कर्पोरेट
  • बिजनेस
    • अर्थनीति
    • अटोमोबाइल्स
    • शेयर बजार
  • बैंक/वित्त
  • अन्तर्वार्ता
  • प्रविधि
  • राजनीति
  • फोटो फिचर
  • खेलकुद
  • स्पेशल
  • निर्वाचन विशेष
ट्रेन्डिङ
बढी पैसा लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह बढी पैसा लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको...
भुटानी प्रधानमन्त्रीलाई बालेनको जवाफ- सुन्दर देश भुटानसँग सुन्दर र अझै बलियो सम्बन्ध चाहन्छौँ भुटानी प्रधानमन्त्रीलाई बालेनको जवाफ- सुन्दर देश भुटानसँग सुन्दर र अझै...
समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा, कुन दलले कति मत पाए ? समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा, कुन दलले कति मत पाए...
प्रधानन्यायाधीशका लागि ६ जनाको नाम संवैधानिक परिषद्‍मा सिफारिस प्रधानन्यायाधीशका लागि ६ जनाको नाम संवैधानिक परिषद्‍मा सिफारिस
नयाँ सरकारले आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न केन्द्रित हुनुर्पर्छः अध्यक्ष घिसिङ नयाँ सरकारले आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न केन्द्रित हुनुर्पर्छः अध्यक्ष...

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद कर्पोरट खबर 7:42 pm, मंगलबार, वैशाख २५, २०८१
712 Shares
टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद

काठमाडौं‌ । भुक्तानी प्रणालीमा भ्रष्टाचार गर्ने नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले २३ करोड २७ लाख बिगोसहित ९ वर्षको कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलविरुद्ध यस्तो फैसला सुनाएको हो ।

गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो । उनीहरूलाई अकुत सम्पत्तिआर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए ।

सोही प्रकरणमा सचिव मधुकुमार मरासनीसहित आठ जनाले भने सफाइ पाएका थिए । अदालतले दोषी ठहर गरेलगत्तै पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक समेतको मिलेमतो र योजनामा छ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर रु २५ करोडमा खरिद गरी सरकारको सम्पत्ति गैरकानुनी तबरले हानीनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उल्लेख गर्दै २०८० असोज १५ मुद्दा दायर गरेको थियो ।
अदालतले सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हालका सचिव मरासिनी रहकेका छन् ।
यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इञ्जिनियर रामशरण गायक रहेका छन् ।

  • तयारी पोशाक निर्यात हुन नसकेकोमा मन्त्री भण्डारी चिन्तित
  • ३५ बुँदे घोषणापत्र जारी गर्दै सीएनआईको‘मेक इन नेपाल: स्वदेशी’सम्मेलन सकियो (घोषणापत्रसहित)

Shorts

Video Icon
नयाँ मापदण्ड

नयाँ मापदण्ड

Video Icon
काठमाडौंमा वायु प्रदूषण बढ्दै

काठमाडौंमा वायु प्रदूषण बढ्दै

Video Icon
पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति प*क्राउ

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति प*क्राउ

Video Icon
उदयपुर सिमेन्ट उद्योगमा बालेन

उदयपुर सिमेन्ट उद्योगमा बालेन

Video Icon
जेनजी आन्दोलनका सहिद परिवारलाई

जेनजी आन्दोलनका सहिद परिवारलाई

Video Icon
सुदनले ल्याएर मन्त्री मसंग रिसाएर राजीनामा दिए : सुशिला कार्की

सुदनले ल्याएर मन्त्री मसंग रिसाएर राजीनामा दिए : सुशिला कार्की

Video Icon
झापामा मतदातालाई प्रश्न सोध्न नि#षे#ध

झापामा मतदातालाई प्रश्न सोध्न नि#षे#ध

Video Icon
बर्दिया १ मा ठाकुर सिंह थारुलाई नै किन रोज्ने ?

बर्दिया १ मा ठाकुर सिंह थारुलाई नै किन रोज्ने ?

Video Icon
थरुहट आन्दोलन

थरुहट आन्दोलन

Video Icon
हेमराज थापालाई सोध्यो सनिर्वाचन आयोगले स्पष्टिकरण

हेमराज थापालाई सोध्यो सनिर्वाचन आयोगले स्पष्टिकरण

FACEBOOK COMMENTS

RELATED NEWS

Blog single photo

बाबुराम भट्टराई भोलि भारत जाँदै

Blog single photo

खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो

Blog single photo

काठमाडौं महानगरका सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाई

Blog single photo

अमेरिकालाई हतियार लैजानबाट रोक्न सकिदैन: दक्षिण कोरिया

  • लोकप्रिय समाचार
  • ताजा समाचार
गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद_img

गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई_img

बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ: जितजंग बस्नेत_img

विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ: जितजंग बस्नेत

सिके राउतले बोलाए बैठक_img

सिके राउतले बोलाए बैठक

एमालेका महासचिव शंकर पोखरेलको चुनाव खर्च कति ?_img

एमालेका महासचिव शंकर पोखरेलको चुनाव खर्च कति ?

दीपक मनाङे कारागारबाट छुटे_img

दीपक मनाङे कारागारबाट छुटे

नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै_img

नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

सबै समूह राताम्मे, कारोबार रकम आठ अर्बले घट्यो_img

सबै समूह राताम्मे, कारोबार रकम आठ अर्बले घट्यो

रुसले इरानलाई सहयोग गरिरहेको जेलेन्स्कीको दाबी_img

रुसले इरानलाई सहयोग गरिरहेको जेलेन्स्कीको दाबी

जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनले नेपाली राजनीतिमा नयाँ संकेत दियो : प्रकाश रायमाझी

मोरङ–३ मा माटोको सुरुवाती अग्रता, सुनिल शर्मा दोस्रो

प्रबल जंग पाण्डेद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद ज्ञापन

काठमाडौं–३ मा रास्वपाका राजुनाथ विजयी हुँदा कुलमान घिसिङ पराजित

उपत्यकामा सबैभन्दा बढी मतान्तरसहित काठमाडौ-९ मा रास्वपाका डिपि अर्याल विजयी

एमाले र कांग्रेसका ‘हेभि वेट’लाई हराउँदै गुल्मी–१ मा सागर ढकाल विजयी

झापा–५ मा उत्साहपूर्ण मतदान, १ बजेसम्म ७२ हजार ५ सय ५४ मत खस्यो

धनुषा–१ मा नेकपाका उम्मेदवार मातृका यादव विजयी घोषित

बालेनसँगको सहमति अक्षरश: पालना हुन्छ, प्रधानमन्त्री उहाँ नै हो : उपसभापति अर्याल

About

logo

Reg No. 1620/076-77

Quick Links

  • Contact
  • News
  • Business Directory
  • Our Team

Contact Us

Chabahil, Mahangkal, Kathmandu

+977-9851117013

+977-015913453

viewoncorporate@gmail.com

© Copyrights 2026 Corporate Khabar. All rights reserved. Designed & Developed by Smartway Learning Technologies

Top
corporatekhabar_logo ×
  • अटोमोबाइल्स
  • अन्तर्वार्ता
  • अर्थनीति
  • आर्टिकल
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • टेक्नोलोजी
  • निर्वाचन विशेष
  • पर्यटन
  • फाइनान्स
  • फोटो फिचर
  • बिजनेस
  • बैंक/वित्त
  • भिडिओ
  • मनोरञ्जन
  • राजनीति
  • रोजगार
  • विज्ञापन
  • विश्व
  • शिक्षा
  • शेयर मार्केट
  • समाचार
  • सम्पादकीय
  • स्वास्थ्य
  • हाइड्रोपावर
×
×