• बिहीबार, असोज १५, २०८३
  • English Version
  • Corporate Business Hub
corporatekhabar_logo
corporatekhabar_logo
EN
बिहीबार, असोज १५, २०८३
  • हाेमपेज
  • समाचार
  • कर्पोरेट
  • बिजनेस
    • अर्थनीति
    • अटोमोबाइल्स
    • शेयर बजार
  • बैंक/वित्त
  • अन्तर्वार्ता
  • प्रविधि
  • राजनीति
  • फोटो फिचर
  • खेलकुद
  • स्पेशल
  • निर्वाचन विशेष
Corporate Business Hub
ट्रेन्डिङ
यी हुन् आज दिनभरका प्रमुख २० समाचार यी हुन् आज दिनभरका प्रमुख २० समाचार
पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डद्वारा तीन चरणको रणनीति सार्वजनिक पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डद्वारा तीन चरणको रणनीति सार्वजनिक
साताको तेस्रो कारोबार दिन पनि घट्यो सेयर बजार,पौने ५ अर्बमा समेटियो कारोबार साताको तेस्रो कारोबार दिन पनि घट्यो सेयर बजार,पौने ५ अर्बमा...
एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश...
सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा,को कहाँ पुगे ? सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा,को कहाँ पुगे ?

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद कर्पोरट खबर 7:42 pm, मंगलबार, वैशाख २५, २०८१
739 Shares
टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई सवा २३ करोड बिगोसहित ९ वर्ष कैद

काठमाडौं‌ । भुक्तानी प्रणालीमा भ्रष्टाचार गर्ने नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले २३ करोड २७ लाख बिगोसहित ९ वर्षको कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलविरुद्ध यस्तो फैसला सुनाएको हो ।

गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो । उनीहरूलाई अकुत सम्पत्तिआर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए ।

सोही प्रकरणमा सचिव मधुकुमार मरासनीसहित आठ जनाले भने सफाइ पाएका थिए । अदालतले दोषी ठहर गरेलगत्तै पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक समेतको मिलेमतो र योजनामा छ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर रु २५ करोडमा खरिद गरी सरकारको सम्पत्ति गैरकानुनी तबरले हानीनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उल्लेख गर्दै २०८० असोज १५ मुद्दा दायर गरेको थियो ।
अदालतले सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हालका सचिव मरासिनी रहकेका छन् ।
यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इञ्जिनियर रामशरण गायक रहेका छन् ।

  • तयारी पोशाक निर्यात हुन नसकेकोमा मन्त्री भण्डारी चिन्तित
  • ३५ बुँदे घोषणापत्र जारी गर्दै सीएनआईको‘मेक इन नेपाल: स्वदेशी’सम्मेलन सकियो (घोषणापत्रसहित)

Shorts

Video Icon
नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय छ : प्रधानमन्त्री

नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय छ : प्रधानमन्त्री

Video Icon
पुरुषको शरीरमा पाठेघर भेटियो

पुरुषको शरीरमा पाठेघर भेटियो

Video Icon
वर्षासँगै ठूलो हावाहुरी चल्ने चेता*वनी

वर्षासँगै ठूलो हावाहुरी चल्ने चेता*वनी

Video Icon
कांग्रेसले क–कसलाई दियो महाधिवेशनको निम्तो ?

कांग्रेसले क–कसलाई दियो महाधिवेशनको निम्तो ?

Video Icon
पाल्पामा पहिरोले घर बगाउँदा एक जना बे*पत्ता

पाल्पामा पहिरोले घर बगाउँदा एक जना बे*पत्ता

Video Icon
भोटेकोशी बाढी गएको एक महिना

भोटेकोशी बाढी गएको एक महिना

Video Icon
कहिलेदेखि खुल्छ मौसम ?

कहिलेदेखि खुल्छ मौसम ?

Video Icon
विदेशी नागरिकलाई पनि नेपालमा अपार्टमेन्ट किन्न दिन आवश्यक छ।

विदेशी नागरिकलाई पनि नेपालमा अपार्टमेन्ट किन्न दिन आवश्यक छ।

Video Icon
काठमाडौंमा नवौं जग्गा, आवास तथा निर्माण प्रदर्शनी आयोजना हुँदै, प्रदर्शनीमा के–के हुँदैछ ?

काठमाडौंमा नवौं जग्गा, आवास तथा निर्माण प्रदर्शनी आयोजना हुँदै, प्रदर्शनीमा के–के हुँदैछ ?

Video Icon
जेन्जी आन्दो* लनको एक वर्ष : सडकमा बगेको र* ग त, खरानी बनेको इतिहास र कहिल्यै नभर्ने घा* उ

जेन्जी आन्दो* लनको एक वर्ष : सडकमा बगेको र* ग त, खरानी बनेको इतिहास र कहिल्यै नभर्ने घा* उ

RELATED NEWS

Blog single photo

दुई दिन घटेको सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Blog single photo

प्रि ओपन सेसन अपडेट: साढे ५ अंक घट्यो नेप्से

Blog single photo

लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

Blog single photo

धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो

  • ताजा समाचार
  • लोकप्रिय समाचार
हिजो बढेको सुनचाँदीको मूल्य आज कति ?_img

हिजो बढेको सुनचाँदीको मूल्य आज कति ?

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज_img

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

जलविद्युत आयोजनाको लाइसेन्सको नियमित अनुगमन गर्न मन्त्री श्रेष्ठको निर्देशन_img

जलविद्युत आयोजनाको लाइसेन्सको नियमित अनुगमन गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौंमा विद्युत् कटौती, कुन ठाउँमा कहिले ?_img

काठमाडौंमा विद्युत् कटौती, कुन ठाउँमा कहिले ?

बैंकहरूले एटिएममा राख्न थाले सयका नोट_img

बैंकहरूले एटिएममा राख्न थाले सयका नोट

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आईएसओ प्रमाणीकरण नवीकरण_img

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आईएसओ प्रमाणीकरण नवीकरण

बाइक किन्न नसक्नेलाई राइड–हेलिङमार्फत स्वरोजगार, इनोहभ सर्भिसेसले फ्लीट ५०० पुर्‍याउँदै_img

बाइक किन्न नसक्नेलाई राइड–हेलिङमार्फत स्वरोजगार, इनोहभ सर्भिसेसले फ्लीट ५०० पुर्‍याउँदै

आईफोन १८ प्रो सिरिज आजदेखि बजारमा, यस्तो छ मूल्यसूची_img

आईफोन १८ प्रो सिरिज आजदेखि बजारमा, यस्तो छ मूल्यसूची

दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना_img

दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

सुपथ मूल्य पसल सञ्चालन गर्नुको उद्देश्य सहज र सस्तो मूल्यमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउनु हाे : साल्ट ट्रेडिङ

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरेर राज्यले निरंकुशता देखायो, सरकारले जबरासँग माफी माग्नुपर्छ : प्रकाश रायमाझी

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

इन्द्रजात्रामा प्रहरी तथा स्वयंसेवकलाई उद्योग वाणिज्य संघ काठमाडौंले पानी र खाजा वितरण गर्ने

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

पहिरोका कारण पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक र बिपी राजमार्ग अवरुद्ध

About

logo

Reg No. 1620/076-77

Quick Links

  • Contact
  • News
  • Corporate Business Hub
  • Our Team

Contact Us

Chabahil, Mahangkal, Kathmandu

+977-9851117013

+977-015913453

viewoncorporate@gmail.com

© Copyrights 2026 Corporate Khabar. All rights reserved. Designed & Developed by Smartway Learning Technologies

Top
corporatekhabar_logo ×
  • अटोमोबाइल्स
  • अन्तर्वार्ता
  • अर्थनीति
  • आर्टिकल
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • टेक्नोलोजी
  • निर्वाचन विशेष
  • पर्यटन
  • फाइनान्स
  • फोटो फिचर
  • बिजनेस
  • बैंक/वित्त
  • भिडिओ
  • मनोरञ्जन
  • राजनीति
  • रोजगार
  • विज्ञापन
  • विश्व
  • शिक्षा
  • शेयर मार्केट
  • समाचार
  • सम्पादकीय
  • स्वास्थ्य
  • हाइड्रोपावर
×
×