सामाजिक सञ्जालमा गाली गरेर देश बन्दैन : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले स्टन्ट गरेर र अरूलाई गाली गरेर देश नबन्ने बताएकी छन् ।लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डङ्गोलले देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्ने धारणा राखेकी हुन् ।‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका … Continue reading सामाजिक सञ्जालमा गाली गरेर देश बन्दैन : सुनिता डंगोल