‘काठमाडौं बिजनेश एक्सपो, २०२६’ ले धेरै उद्यमीहरूलाई नयाँ आशा र भरोसा प्रदान गर्नेछ : सुनिता डङ्गोल

काठमाडौं । काठमाडौं महानगरकी कार्यकारी नगरप्रमुख सुनिता डङ्गोलले काठमाडौं बिजनेस एक्स्पोले धेरै उद्यमीहरूलाई नयाँ आशा र भरोसा प्रदान गर्नेमा आफू विश्वस्त गरेको बताएकी छन् ।‘काठमाडौं बिजनेश एक्सपो, २०२६’ उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै उनले महानगरसँगको समन्वयमा आयोजित एक्सपोबाट धेरै उद्यमीहरूलाई नयाँ आशा र भरोसा प्रदान गर्ने बताएकी हुन् ।एक्स्पोले महिला उद्यमीहरूले उत्पादन गरेको वस्तुलाई प्राथमिकता दिएको … Continue reading ‘काठमाडौं बिजनेश एक्सपो, २०२६’ ले धेरै उद्यमीहरूलाई नयाँ आशा र भरोसा प्रदान गर्नेछ : सुनिता डङ्गोल