उपप्रमुख सुनिता डंगोल भन्छिन्– टेबलमा बसेर कोरिएका त्रुटीपूर्ण जीएलडी नक्सा सच्याउनुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्देशित जग्गा विकास (गाइडेड ल्याण्ड डिभलपमेन्ट–जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनुपर्ने बताएकी छिन् । आज बिहीबार उनको अध्यक्षतामा बसेका पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको समन्वय बैठकमा उनले यसअघिका नक्साहरू टेबलमा बसेर बनाउने गरिएकाले अनेक त्रुटी रहेको भन्दै अब … Continue reading उपप्रमुख सुनिता डंगोल भन्छिन्– टेबलमा बसेर कोरिएका त्रुटीपूर्ण जीएलडी नक्सा सच्याउनुपर्छ