बैठकमा गरिएका निर्णयको नतिजा व्यवहारमा हेर्न सक्ने बनाउनु पर्छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौंको पूर्वाधार विकासमा समन्वय गर्न ‘अन्तर निकाय समन्वय कार्यविधि’ तर्जुमा हुने भएको छ । आज बिहीबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ‘पूर्वाधार समन्वय बैठक’ कार्यविधिको मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा महानगरपालिका, सडक विभाग, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका … Continue reading बैठकमा गरिएका निर्णयको नतिजा व्यवहारमा हेर्न सक्ने बनाउनु पर्छ : उपप्रमुख डंगोल