काठमाडौं । सर्वोच्च अदालतले राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न अन्तरिम आदेश दिएको छ ।
आज न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।
उपभोक्ता हित संरक्षण मञ्चले जेठ २९ गते दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो ।
FACEBOOK COMMENTS