काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटमाथिको प्रारम्भिक बहस सकिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १६ वटा रिटमाथि आज बुधबार बहस भएको हो ।
रिटमा अन्तरिम आदेश जारी हुने वा कारण देखाउ आदेश जारी हुने निर्णय केहीबेरमा संवैधानिक इजलासले दिनेछ ।
FACEBOOK COMMENTS