सर्वोच्चले भन्यो– रेशमलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेख्ने ‘अधिकृत’ लाई कारबाही सुरु भइसक्याे
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न लेखिएको पत्र अनधिकृत भएको स्पष्ट पार्दै उनलाई रिहा गर्न अर्को पत्र पठाइसकिएको बताएको छ । साथै, उक्त पत्र लेख्ने अदालतका शाखा अधिकृत महिनमानसिंह विष्टलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया सुरु भइसकेको पनि जनाएको छ । सर्वाेच्चले विज्ञप्तिमार्फत यस्ताे जानकारी दिएकाे हाे । हेर्नुहाेस् विज्ञप्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed