संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारीविरुद्धको मुद्दाको छिनोफानो आज

काठमाडौं । विभिन्न संवैधानिक आयोग र निकायमा नियुक्त ५२ पदाधिकारीको मुद्दाको फैसला आज सुनाइँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्न लागेको हो । नियुक्तमध्ये केही पदाधिकारीले अवकाशसमेत पाइसकेका छन् । जेठ २ गते अन्तिम बहसपछि इजलासले जेठ २८ गते निर्णय सुनाउने मिति तोकेको हो … Continue reading संवैधानिक आयोगमा नियुक्त ५२ पदाधिकारीविरुद्धको मुद्दाको छिनोफानो आज