सर्वोच्चको फैसलापछि खड्का निवासमा देउवा पक्षको बैठक बस्दै
सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन्। पार्टीको आधिकारिकता विवादमा खड्काले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो।सर्वोच्चको फैसलापछि आगामी रणनीतिबारे छलफल गर्नको लागि ४ बजे खड्का निवासमा छलफल हुन लागेको नेता डा प्रकाशशरण महतले बताए। पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, … Continue reading सर्वोच्चको फैसलापछि खड्का निवासमा देउवा पक्षको बैठक बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed