काठमाडौं । सर्वोच्च अदालतले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई कार्य प्रारम्भ गर्ने बताएको छ ।
आज बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
सर्वोच्च अदालतले सबै अदालतहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।
हेर्नुहोस् बैठकपछिको विज्ञप्ति–
FACEBOOK COMMENTS