काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै मुलुकको पछिल्लो परिस्थिति साम्य पार्न नेपाली सेनासहितका सुरक्षा निकायले सक्रियता बढाएका छन् ।
जेनजी आन्दोलनले मुलुकको अवस्था जटिल बनेको भन्दै प्रधानसेनापति अशोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहसचिव गोकर्णमणी दुवाडीले सार्वजनिक अपील गरेका छन् ।
यस्तो छ विज्ञप्ति–
