सुरक्षा र मानवले गरे इन्गेजमेन्ट
कर्पोरट खबर
6:05 pm, बुधबार, फाल्गुन २४, २०७९
काठमाडौं । कलाकार सुरक्षा पन्त र मानव सुवेदीले इन्गेजमेन्ट गरेका छन् ।
आफ्नो समाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको फोटो पोष्ट गर्दै सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरू हुँदै छ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’
उनीहरूले फागुन २५ गते विवाह गर्दै छन् ।
FACEBOOK COMMENTS