काठमाडैं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थ्ललगत जानकारी लिएका छन् ।
मंगलबार बिहान सडक बिभागका अधिकारीहरुसहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले बाँकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिए ।
सडक बिभागका महानिर्देशक बिजय जैशीले सुरुङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए ।
FACEBOOK COMMENTS