फरक–फरक बीमा योजना ल्याउन बीमा कम्पनीहरूलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले फरक–फरक बीमा योजनाहरू ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा हिजो आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेखसम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी हिमाल, पहाड र तराई मधेशका नागरिकका आवश्यकताका नयाँ बीमालेख … Continue reading फरक–फरक बीमा योजना ल्याउन बीमा कम्पनीहरूलाई अध्यक्ष सिलवालको निर्देशन