सुशील ज्ञवाली लगानी बोर्डको सीईओमा नियुक्त
कर्पोरट खबर
10:35 pm, बिहीबार, भदौ २७, २०८१
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
FACEBOOK COMMENTS